कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

सभामुखले बाेलाए सर्वदलीय बैठक

कान्तिपुर संवाददाता

काठमाडौँ — सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् ।

सभामुखले बाेलाए सर्वदलीय बैठक

समसामयिक राजनीतिक विषयमा छलफल गर्न सभामुखले सोमबार दुई बजेका लागि संसद् सचिवालयमा सर्वदलीय बैठक बाेलाएकाे सभामुखका प्रेस विज्ञ श्रीधर न्याैपानेले जानकारी दिए । 'संसद्काे अवराेध र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न सभामुखले सर्वदलीय बैठक बाेलाउनु भएको हाे,' न्यौपानेले भने ।

प्रकाशित : फाल्गुन १, २०७८ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?