१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको हो । ओलीले आइतबार पत्रकार सम्मेलन गर्ने कार्यक्रम थियो ।

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

उनलाई संक्रमण भएपछि एमाले समसामयिक विषयहरूमा प्रेस विज्ञप्तिमार्फत धारणा सार्वजनिक गर्ने भएको छ । ओली बालकोटस्थित निवासमै आइसोलेसनमा रहेको उनी निकटस्थहरूले जानकारी दिएका छन् ।

प्रकाशित : माघ ९, २०७८ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?