कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सत्तारुढ गठबन्धनको बैठक स्थगित

काठमाडौँ — सत्तारुढ गठबन्धनको बैठक स्थगित भएको छ । बिहीबार साँझ ४ बजे बस्ने भनिएको बैठक नेताहरुको व्यस्तताका कारण स्थगित गरिएको हो ।

सत्तारुढ गठबन्धनको बैठक स्थगित

यस्तै, गठबन्धनका केही नेताहरु कोभिड-१९ को कन्ट्याक्ट ट्रेसिङमा परेका कारण पनि बैठक स्थगित गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा निर्वाचनसँग सम्बन्धित विषयवस्तुमा छलफल हुने बताइएको थियो ।

प्रकाशित : माघ ६, २०७८ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?