कांग्रेस महामन्त्री शर्मालाई कोरोना संक्रमण

काठमाडौँ — कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शर्माले सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण भएको भन्दै आत्मालोचनासमेत गरेका छन् । 

कांग्रेस महामन्त्री शर्मालाई कोरोना संक्रमण

लक्षण देखा परेपछि शर्माले मेडिसिटी अस्पतालमा परीक्षण गराएका थिए । परीक्षणपछि आफूसहित सपरिवारलाई संक्रमण पुष्टि भएको शर्माले जानकारी दिए ।

शर्माको परिवार आठ महिनाअघि पनि कोरोनाबाट संक्रमित भएको थियो ।

प्रकाशित : माघ ५, २०७८ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?