१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

२४ घण्टामा नेपालमा २ हजार ४४४ कोरोना संक्रमित, ३१३ जना संक्रमणमुक्त  

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४४४ जना कोरोना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार ३३ परीक्षणमा २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा नेपालमा २ हजार ४४४ कोरोना संक्रमित, ३१३ जना संक्रमणमुक्त  

१० हजार ६४८ पीसीआरबाट १ हजार ९१८ जना संक्रमित भएका हुन् भने ४ हजार ३८५ एन्टिजेन परीक्षण हुँदा ४६३ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३१३ जना रहेको छ । यस्तै सोही अवधिमा १ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार संक्रिय संक्रमितको संख्या ९ हजार ५२२ पुगेको छ ।

प्रकाशित : पुस २७, २०७८ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?