कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

माओवादी खुला केन्द्रीय सदस्यमा महिला ६ जना, दलित ५ जना

काठमाडौँ — नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट खुलातर्फ महिला ६ जना र दलित ५ जना केन्द्रीय सदस्य चयन भएका छन् । आइतबार बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहालले खुलातर्फ १११ जनाको नाम पढेर सुनाएका थिए । त्यसमध्ये ६ जना महिला छन् भने ५ जना दलित छन् ।

माओवादी खुला केन्द्रीय सदस्यमा महिला ६ जना, दलित ५ जना

दाहालले महिलातर्फ पम्फा भुसाल, उर्मिला अर्याल, जयपुरी घर्ती, रेखा शर्मा, पूर्णाकुमारी सुवेदी र यशोदा सुवेदी गुरुङको नाम सुनाएका छन् ।

त्यस्तै, दलित समुदायका महेश्वरजङ्ग गहतराज, परशुराम रम्तेल, महेन्द्र पासवान, गोपी अछामी र दलजित श्रीपाइली खुलातर्फ केन्द्रीय सदस्य बनेका छन् ।

माओवादीले २९९ सदस्यीय केन्द्रीय समितिमा समानुपातिक र खुलातर्फ ५०–५० प्रतिशत नेतृत्व चयन गरेको हो । केन्द्रीय समितिमा ३५ प्रतिशत महिलाको प्रतिनिधित्व गराउने माओवादीको घोषणा छ ।

यस्तो छ खुलातर्फ केन्द्रीय सदस्यको सूची

नेपबहादुर थारु चौधरी

लक्ष्मणदत्त जोशी

शरदसिंह भण्डारी

खगराज भट्ट,

नरेन्द्रबहादुर कुँवर

त्रिलोचन भट्ट

माधव सापकोटा

युवराज चौलागाईं

लेखनाथ दाहाल

शालिकराज जमकट्टेल

श्यामकुमार श्रेष्ठ

हरि दाहाल

महेश्वर दाहाल

हेमलाल शर्मा

सन्तकुमार दराई,

हितमान शाक्य,

कृष्णप्रसाद सापकोटा,

धर्मदत्त देवकोटा,

मुक्ति प्रधान,

ईश्वरीप्रसाद भण्डारी,

सुनील मानन्धर,

हरिबोल गजुरेल,

पुष्पकमल दाहाल प्रचण्ड,

दिलिप महर्जन,

सुदन किाराती,

किरणकुमार राई,

सुरेश राई,

हेमराज भण्डारी,

राजेन्द्र कार्की,

एकचन्द्र बराल,

पदमबहादुर राई,

साबित्रीकुमार काफले,

सुरेन्द्रकुमार कार्की,

युवराज भट्टराई,

अजयशंकर नायक,

अशोक मण्डल,

भरतप्रसाद शाह,

प्रकाशहरि पोखरेल,

राजु खड्का,

योगकुमार यादव,

गोपाल ठाकुर,

रामकुमार शर्मा,

रामेश्वर राय यादव,

मातृका यादव,

प्रल्हादकुमार बुढाथोकी,

गिरिराजमणि पोखरेल,

विश्वनाथ साह,

गणेश साह,

इन्द्रजीत थारु,

जीवन गौतम,

तेजबहादुर ओली,

हेमराज शर्मा पोखरेल,

गणेशमान पुन,

जगप्रसाद शर्मा,

वर्षमान पुन,

महेश्वरजंग गहतराज,

कुलप्रसाद केसी,

डोरप्रसाद उपाध्याय,

सुबबहादुर रोका,

तिलकराम शर्मा,

चक्रपाणि खनाल,

कृष्णध्वज खड्का,

कृष्णबहादुर महरा,

बामदेव क्षेत्री,

झकबहादुर मल्ल,

विन्दमान विष्ट,

रामदीप आचार्य,

महेन्द्रबहादुर शाही,

राजकुमार शर्मा,

शक्ति बस्नेत,

गजेन्द्र महत,

टेकबहादुर बस्नेत,

जनार्दन शर्मा,

मायाप्रसाद शर्मा,

कालीबहादुर मल्ल,

युवराज दुलाल,

रामप्रसाद सापकोटा,

ओमनाथ ढुंगाना,

गंगा कार्की

पुष्पविक्रम मल्ल,

लीलामणि पोखरेल,

लक्ष्मण पन्त,

लेखनाथ न्यौपाने,

डिलाराम आचार्य,

झक्कु सुवेदी,

सीपबहादुर बस्नेत,

कृष्ण केसी,

अमरबहादुर गुरुङ तमु,

गुप्तबहादुर ठकुरी,

खिमलाल देवकोटा,

देवेन्द्र पौडेल,

हरिबहादुर चुमान,

बालकृष्ण गैरे,

नारायणकाजी श्रेष्ठ,

कृष्णप्रसाद धिताल,

देवप्रसाद गुरुङ,

श्रीराम ढकाल,

सुरेश आलेमगर,

हितराज पाण्डे,

दिनानाथ शर्मा,

पम्फा भुसाल,

उर्मिला अर्याल,

जयपुरी घर्ती,

रेखा शर्मा,

पूर्णाकुमारी सुवेदी,

यशोदा सुवेदी गुरुङ,

परशुराम रम्तेल,

महेन्द्र पासवान,

गोपी सार्की अछामी,

दलजित श्रीपाइली,

वीरमान चौधरी,

कुमार पौडेल

प्रकाशित : पुस १८, २०७८ २१:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?