कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

केयूमा भर्ना लिन आदेश

काठमाडौँ — उच्च अदालतल पाटनले एकीकृत प्रवेश परीक्षामा मेरिटमा छनोट भएर भर्नाका लागि सिफारिस भएका विद्यार्थीलाई काठमाडौं विद्यालय केयूमा नै भर्ना गराउन अन्तरिम आदेश दिएको छ ।

केयूमा भर्ना लिन आदेश

न्यायाधीश महेन्द्रनाथ उपाध्याय र कुलप्रसाद शर्माको इजलासले केयूको स्कुल अफ मेडिकल साइन्सेज र चिकित्सा शिक्षा आयोगलाई उक्त आदेश दिएको हो ।

आयोगले मेरिटका आधारमा पढ्न पठाएका ९ विद्यार्थीलाई केयूले भर्ना लिन अस्वीकार गरेको थियो । ती विद्यार्थीको सिटमा स्थानीय, कर्मचारी र शिक्षकका छोराछोरी पठनपाठन गराउने अडानपछि भर्ना नपाएका दुई छात्रछात्रा अदालत पुगेका थिए ।

प्रकाशित : मंसिर १०, २०७८ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?