प्रधान्यायाधीशले बोलाएको ‘फुलकोर्ट’ बैठकमा सर्वोच्चका न्यायाधीशहरू नजाने 

तुफान न्यौपाने

काठमाडौँ — प्रधानन्यायाधीश चेलेन्द्रशमशेर जबराले सोमबारका लागि बोलाएको नेपाल बार एसोसिएसनसहितको फूलकोर्टको बैठकमा अन्य न्यायाधीशहरू सहभागी नहुने भएका छन् । १४ जना न्यायाधीशहरूको आइतबार अपरान्ह बसेको बैठकले प्रधानन्यायाधीशले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।

प्रधान्यायाधीशले बोलाएको ‘फुलकोर्ट’ बैठकमा सर्वोच्चका न्यायाधीशहरू नजाने 

जबराले आइबार नेपाल बार एसोसिएसनका पदाधिकारीहरूसँगको बैठकमा सोमबार फूलकोर्टको बैठक बोलाउने र त्यहाँ छलफल गर्ने भनेका थिए ।

प्रकाशित : कार्तिक ७, २०७८ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?