मनकामना केबलकार बिहीबार र शुक्रबार बन्द हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो ।

मनकामना केबलकार बिहीबार र शुक्रबार बन्द हुने

केबलकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

प्रकाशित : आश्विन २८, २०७८ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?