१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

राष्ट्रियसभाको बैठक स्थगित

रासस

काठमाडौँ — आइतबारका लागि तय गरिएको राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ ।

राष्ट्रियसभाको बैठक स्थगित

संघीय संसद् सचिवालयले विशेष कारण आइतबारका लागि तोकिएको बैठक यही असोज २५ गते दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको छ ।

प्रकाशित : आश्विन २४, २०७८ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?