कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

नेकपा (एस) र नेकपा (एकीकृत) बीच एकता

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) र नेकपा (एकीकृत) बीच एकता भएको छ । 

नेकपा (एस) र नेकपा (एकीकृत) बीच एकता

नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल र नेकपा (एकीकृत) का अध्यक्ष जीवन राईबीच शुक्रबार ८ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको हो । एकीकरणपछि पार्टीको नाम नेपालले नेतृत्व गरिरहेको नेकपा (एकीकृत समाजवादी) रहने छ । पार्टीको चुनाव चिह्न 'कलम' रहनेछ ।

सम्झौताको पूर्णपाठ


प्रकाशित : आश्विन २२, २०७८ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?