कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

कांग्रेस पुनर्निर्माणका लागि काबिल नेतृत्व छानौँ : गगन थापा

काठमाडौँ — गगन थापाले कांग्रेस पुनर्निर्माणका लागि काबिल नेतृत्व छनोट गर्ने अपेक्षासहित अधिवेशन सफलताको कामना गरेका छन् । कांग्रेसले शनिबार स्थानीय तहको अधिवेशन गर्दैछ ।

कांग्रेस पुनर्निर्माणका लागि काबिल नेतृत्व छानौँ : गगन थापा

नेता थापाले ट्वीट गर्दै संघीय संरचनामा स्थानीय तहको विकास, पार्टी संगठन सबलीकरणसँगै पार्टी पुनर्निर्माणका लागि काबिल नेतृत्व छनौट हुने विश्वास व्यक्त गरेका छन् ।

‘नेपाली कांग्रेसको स्थानीय तहका लागि नेतृत्व छनोट गर्न गाउँ/नगरपालिकाको आधिवेशन आजबाट प्रारम्भ हुदैछ । संघीय संरचनामा स्थानीय तहको विकास, पार्टी संगठन सबलीकरणसँगै पार्टी पुनर्निर्माणको लागि काबिल नेतृत्व छनोट हुनेछ भन्ने विश्वाससहित अधिवेशनको सफलताको कामना गर्दछु,’ थापाले भनेका छन् ।

प्रकाशित : आश्विन ९, २०७८ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?