प्रतिनिधिसभा बैठक रोकिएपछि एमाले नेतासँग छलफलमा सभामुख

काठमाडौँ — प्रतिनिधिसभा बैठक रोकिएपछि छलफलमा सभामुख अग्निप्रसाद सापकोटा एमाले नेताहरुसँग छलफल गर्दै छन् ।

प्रतिनिधिसभा बैठक रोकिएपछि एमाले नेतासँग छलफलमा सभामुख

सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र खगराज अधिकारीसँग छलफल गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

सभामुखको च्याम्बरमा भइरहेको छलफलमा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी छन् ।

प्रकाशित : भाद्र २७, २०७८ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?