नेपाल-भारत बीचको खेल हेर्न पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री खाँण रंगशालामा- समाचार - कान्तिपुर समाचार

नेपाल-भारत बीचको खेल हेर्न पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री खाँण रंगशालामा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल र भारत बीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हेर्न पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाँण दशरथ रंगशाला पुगेका छन् । आइतबार नेपालले भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेलिरहेको छ ।

भारतले पहिलो पटक नेपालमा आएर अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको हो ।



प्रकाशित : भाद्र २०, २०७८ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्

दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : नेपाल–भारतको खेल जारी

कान्तिपुर संवाददाता

काठमाडौँ — दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आइतबार नेपाल र भारतबीचको खेल सुरु भएको छ ।

नेपालले दशरथ रंगशालामा हुने यस खेलका लागि आफ्नो सुरुआती ११ खेलाडीको सूची सार्वजनिक गरेको थियो ।

नेपालले भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेलिरहेको छ । भारतले पहिलो पटक नेपालमा आएर अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको हो ।

प्रकाशित : भाद्र २०, २०७८ १७:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×