कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नेपाल-भारत बीचको खेल हेर्न पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री खाँण रंगशालामा

काठमाडौँ — नेपाल र भारत बीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हेर्न पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाँण दशरथ रंगशाला पुगेका छन् । आइतबार नेपालले भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेलिरहेको छ ।

नेपाल-भारत बीचको खेल हेर्न पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री खाँण रंगशालामा

भारतले पहिलो पटक नेपालमा आएर अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको हो ।


प्रकाशित : भाद्र २०, २०७८ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?