कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सर्वोच्चको फैसलाविरुद्ध एमाले निकट खेलकुद महासंघको मसाल जुलुस

तस्बिर : अंगद ढकाल

काठमाडौँ — प्रतिनिधसभा पुन:स्थापना गर्ने सर्वोच्च अदालतको सोमबारको निर्णयको विरोधमा एमाले निकट नेपाल खेलकुद महासंघले मसाल जुलुस निकालेको छ ।

सर्वोच्चको फैसलाविरुद्ध एमाले निकट खेलकुद महासंघको मसाल जुलुस

उनीहरुले बागबजारस्थित शंकरदेव क्याम्पसबाट मसाल जुलुस निकालेका हुन् । सर्वोच्च अदालत र प्रधानन्यायाधीशविरुद्ध नाराबाजी गर्दै उनीहरुले जुलुस निकालेका थिए ।

प्रकाशित : असार २८, २०७८ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?