कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमालेको युवा संघद्वारा ओलीको समर्थनमा प्रदर्शन

तस्बिर : अंगद ढकाल

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा राष्ट्रिय युवा संघले सडक प्रदर्शन गरेको छ ।

एमालेको युवा संघद्वारा ओलीको समर्थनमा प्रदर्शन

संघमा आबद्ध नेता, कार्यकर्ताले वर्तमान सरकार र नेकपा एमालेविरुद्ध घेराबन्दी भएको भन्दै काठमाडौंमा प्रदर्शन आयोजना गरेका हुन् ।


विपक्षी गठबन्धनको असंवैधानिक भन्दै नयाँ बानेश्वरबाट सुरु भएको र्‍याली माइतीघरमा पुगेर सभामा परिणत भएको थियो ।

सहभागीले 'आजलाई होइन भोलिलाई १० वर्ष ओलीलाई', 'कानुनी शासन कायम गरौं', 'बौद्धिक अराजकताको अन्त्य गरौं' लगायतका नारा लगाएका थिए ।

प्रकाशित : असार २७, २०७८ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?