१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

शंख फुकेर सरकारविरुद्ध विद्यार्थी संगठनको प्रदर्शन [तस्बिरहरु]

काठमाडौँ — पाँच दलीय गठबन्धन निकट विद्यार्थी संगठनहरुले आइतबार पनि काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । प्रतिनिधिसभा विघटन, पेट्रोलियम पदार्थको मूल्यवृद्धि र भ्रष्टाचारविरुद्ध उनीहरुले माइतीघर क्षेत्रमा शंख फुकेर विरोध जुलुस निकालेका हुन् । असंवैधानिक रुपमा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको भन्दै विद्यार्थीहरुले पछिल्लो समय सरकारविरुद्ध चरणबद्ध आन्दोलन गरिरहेका छन् ।

प्रकाशित : असार २७, २०७८ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?