कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सिंहदरबारअगाडि प्रदर्शन गर्दा नागरिक अभियन्ता पक्राउ

तस्बिर : अंगद ढकाल

काठमाडौँ — स्वास्थ्य शिक्षामा भइरहेको चरम बेथिति विरुद्ध तथा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउनका निम्ति नागरिक आन्दोलनले आइतबार सिंदरबार अगाडि प्रदर्शन गरेको छ ।

सिंहदरबारअगाडि प्रदर्शन गर्दा नागरिक अभियन्ता पक्राउ

प्रदर्शनका क्रममा प्रहरीले १५ जना नागरिक अभियन्ताहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नागरिक अभियन्ताहरु खगेन्द्र संग्रौला, नारायण वाग्ले, श्रवण मुकारुङ, नारायण ढकाल, अर्चना थापा, प्रणेता लगायत छन् ।

प्रहरीले उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखेको छ ।


प्रकाशित : असार २७, २०७८ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?