कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

'राष्ट्रपति–प्रधानमन्त्री संविधान पढ'

काठमाडौँ — संविधानमाथि आक्रमण भएको भन्दै संयुक्त विद्यार्थी संगठनले सोमबार माइतीघरमा प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपालको संविधान पढ्न भन्दै विभिन्न नारासहितका प्लेकार्डहरु प्रस्तुत गरेका थिए । प्रदर्शनमा उनीहरु संविधानसहित प्रस्तुत भएका थिए ।

'राष्ट्रपति–प्रधानमन्त्री संविधान पढ'

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् ।

असंवैधानिक रुपमा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेको भन्दै उनीहरुले सरकार विरोधी प्रदर्शन गर्दै आइरहेका छन् ।


प्रकाशित : असार २१, २०७८ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?