२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

अखिल क्रान्तिकारीद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडौँ — अखिल क्रान्तिकारीले बानेश्वरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

अखिल क्रान्तिकारीद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

असंवैधानिक रुपमा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेको भन्दै उनीहरुले पुत्ला दहन गरेका हुन् ।

सरकारका पछिल्ला दिनका कदमहरु संविधान विरोधी भएको बताउँदै अखिल क्रान्तिकारीले सरकार विरोधी विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन समेत गरेको थियो ।

प्रकाशित : असार १६, २०७८ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?