१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

एमफिल र पीएचडी नि:शुल्कको मागसहित विद्यार्थीद्वारा प्रदर्शन

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय विद्यार्थी संघर्ष समितिले एक हप्तादेखि संघर्षका कार्यक्रम सञ्चालन गरिरहेको छ । यसैबीच उनीहरुले मंगलबार कार्यालयमा उपकुलपतिलाई भेटेर तीन बुँदे माग र दुई दिनको समसीमा बुझाएका छन् । ‘दुई दिनभित्रमा पनि हाम्रो मागलाई बेवास्ता गरेको खण्डमा हामी संघर्षका थप कडा कदम चाल्न बाध्य हुनेछौँ,’ संघर्ष समितिका एक विद्यार्थी संघर्ष दाहालले बताए । उनीहरुका मागहरुमा एमफिल–पीएचडीलाई त्रिविले आफ्नो दायित्त्व बहन गर्दै नियमित कार्यक्रमको रुपमा अपनाउँदै अघि बढाउन, एमफिल–पीएचडीस्तरको ज्ञान उत्पादन गर्ने शिक्षालाई अनुसन्धानात्मक बनाउन राज्यले लगानी गरी निःशुल्क अध्ययनको वातावरण निर्माण गरिनुपर्ने लगायतका कुराहरु समेटिएको छ ।

एमफिल र पीएचडी नि:शुल्कको मागसहित विद्यार्थीद्वारा प्रदर्शन
एमफिल र पीएचडी नि:शुल्कको मागसहित विद्यार्थीद्वारा प्रदर्शन

एमफिल र पीएचडी नि:शुल्कको मागसहित विद्यार्थीद्वारा प्रदर्शन

एमफिल र पीएचडी नि:शुल्कको मागसहित विद्यार्थीद्वारा प्रदर्शन

एमफिल र पीएचडी नि:शुल्कको मागसहित विद्यार्थीद्वारा प्रदर्शन

एमफिल र पीएचडी नि:शुल्कको मागसहित विद्यार्थीद्वारा प्रदर्शन

एमफिल र पीएचडी नि:शुल्कको मागसहित विद्यार्थीद्वारा प्रदर्शन

एमफिल र पीएचडी नि:शुल्कको मागसहित विद्यार्थीद्वारा प्रदर्शन

प्रकाशित : असार १५, २०७८ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?