१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

न्याय परिषद् सदस्यमा भण्डारी नियुक्त

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारीलाई न्याय परिषद् सदस्यमा नियुक्त गरेकी छन् ।

न्याय परिषद् सदस्यमा भण्डारी नियुक्त

संविधानको धारा १५३ को उपधारा १ को खण्ड घ बमोजिम खनियापानी –९, रामेछापका भण्डारीलाई सो पदमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।

प्रकाशित : असार १०, २०७८ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?