२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

कान्तिपुरकर्मी पौडेललाई पितृशोक

काठमाडौँ — कान्तिपुरकर्मी भूमिश्‍वर पौडेललाई पितृशोक परेको छ । पौडेलका ८७ वर्षीय बाबु शोभाखर पौडेलको बिहीबार साँझ बागलुङको जैमिनी नगरपालिका–१ बाँसटारीस्थित निवासमै निधन भएको हो ।

कान्तिपुरकर्मी पौडेललाई पितृशोक

शोभाखर लामो समयदेखि दमका बिरामी थिए । उनका चार छोरी, दुई छोरा र श्रीमती छन् । उनको शुक्रबार बिहान दाहासंस्कार गरिने परिवारले जनाएको छ ।

प्रकाशित : असार ३, २०७८ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?