कांग्रेसले बोलायो असार ३ गतेका लागि केन्द्रीय समिति बैठक

काठमाडौँ — नेपाली कांग्रेसले असार ३ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । 

कांग्रेसले बोलायो असार ३ गतेका लागि केन्द्रीय समिति बैठक

शनिबार पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर केन्द्रीय कार्यसमितिको बैठक आगामी असार ३ गते बिहीबार दिउँसो २ बजे ललितपुरमा बस्ने जानकारी दिएका हुन् ।



प्रकाशित : जेष्ठ २९, २०७८ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?