बीएन्डसीलाई सम्बन्धन नदिन माग गर्ने डा. केसी समर्थक युवाहरू पक्राउ
काठमाडौँ — बीएन्डसीलाई अवैध रुपमा सम्बन्धन दिन लागिएको भन्दै प्रदर्शन गर्ने डा केसी अलायन्स ग्रुपका ६ जना युवा प्रकाउ परेका छन् । बिहीबार माइतीघरमा प्रदर्शन गरिरहेका सोलिडारिटी फर डा केसी अलायन्सका अभियन्ताहरु छिरिङ तामाङ, सचिन तिमल्सेना, लोकेश कुँवर, चेतन बुढाथोकी, साजन तामाङ र शशिविक्रम कार्की पक्राउलाई प्रहरीले पक्राउ गरेको छ ।