कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

लमजुङ केन्द्रविन्दु भएर ५‍.८ रेक्टर स्केलको भूकम्प गयो

इकान्तिपुर डेस्क

काठमाडौँ — बुधबार बिहान लमजुङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।

लमजुङ केन्द्रविन्दु भएर ५‍.८ रेक्टर स्केलको भूकम्प गयो

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्कीलगायत काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो । यो धक्का २०७२ वैशाखको गोरखा भूकम्पकै परकम्प रहेको केन्द्रले जनाएको छ ।

भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी आएको छैन ।


प्रकाशित : जेष्ठ ५, २०७८ ०६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?