नेपालमा कोरोनाबाट थप १६८ जनाको निधन 

काठमाडौँ — नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप १६८ जनाको निधन भएको छ ।  

नेपालमा कोरोनाबाट थप १६८ जनाको निधन 

स्वास्थ तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर गरी १६८ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । यस्तै २४ घण्टामा देशभर ९ हजार २३८ जनामा कोरोना पुष्टि, ४ हजार ४४४ संक्रमणमुक्त भएका छन् ।

प्रकाशित : वैशाख २९, २०७८ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?