२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

भेट्रान कूटनीतिज्ञ शाह रहेनन्

काठमाडौँ — कूटनीतिज्ञ नरेन्द्रविक्रम शाहको ८५ वर्षको उमेरमा शनिबार निधन भएको छ । पूर्वपराष्ट्रमन्त्री एवं परराष्ट्र सचिव शाहको ललितपुरको बखुण्डोलस्थित आफ्नै निवासमा निधन भएको हो । 

२०१८ सालमा परराष्ट्र सेवामा प्रदेश गरेका उनलाई प्रखर कूटनीतिज्ञका रुपमा लिइन्थ्यो । ‘उहाँ एकदमै कुटिल, असाध्यै पढ्ने, विज्ञता भएको दक्ष कुटनीतिज्ञ हुनु हुन्थ्यो,’ कूटनीतिज्ञ दीनेश भट्टराईले भने, ‘विषयलाई बुझ्ने र स्पष्ट बुझाउन सक्ने क्षमता उनको थियो ।’ उनका अनुसार धेरै परिस्थितमिा रहेर काम गरेकाले शाहमा कुन विषयलाई प्राथमिता दिने भन्नेमा राम्रो क्षमता थियो ।

प्रकाशित : वैशाख २६, २०७८ २२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?