ह्याम्स र केएमसीले बुझाए स्पष्टीकरण

काठमाडौँ — तोकिएभन्दा धेरै शूल्क लिएकोबारे ह्याम्स र केएमसी अस्पतालले काठमाडौं जिल्ला प्रशासनलाई स्पष्टीकरण बुझाएका छन् । बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकार कालिप्रसाद पराजुलीले दुवै अस्पतालका सिइओलाई बोलाएर स्पष्टीकरण सोधेका थिए । बिहीबार साँझ दुवै अस्पतालले लिखित स्पष्टीकरण बुझाएका छन् । 

ह्याम्स र केएमसीले बुझाए स्पष्टीकरण

दुवै अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा स्पष्टीकरण बुझाइएको र तोकिएभन्दा बढी शुल्क नलिइएको दावी गरिएको छ । दुवैले सरकारसँग भएको सम्झौता र मापदण्डअनुसार तोकिएको शूल्कमात्रै लिएको दावी गरेका छन् ।




प्रकाशित : वैशाख २३, २०७८ २१:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?