३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नेपालमा थपिए २ हजार २२० कोरोना संक्रमित

काठमाडाैं उपत्यकामा थपिए १ हजार ५१ संक्रमित

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २ सय २० जना कोरोना संक्रमित थपिएका छन् ।

नेपालमा थपिए २ हजार २२० कोरोना संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ८ सय ४४ पीसीआर परीक्षणबाट बुधबार २ हजार २२० जना संक्रमित फेला परेको हो । त्यस्तै ८ सय ३ एन्टिजेन परीक्षणबाट १३१ जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट भएको परीक्षणबाट २ हजार ३ सय ५१ जना संक्रमित बनेका छन् ।

पछिल्लो २४ घण्टामा २८७ जना डिस्चार्ज भएका छन् ।

यस्तै, काठमाडाैं उपत्यकामा १ हजार ५१ संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : वैशाख ८, २०७८ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?