३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सर्वोच्चको न्यायाधीशमा चुडाल र सुवेदीको नाम संसदीय समितिबाट सर्वसम्मतिले अनुमोदन

काठमाडौँ — सर्वोच्च अदालतका न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदीको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ ।

सर्वोच्चको न्यायाधीशमा चुडाल र सुवेदीको नाम संसदीय समितिबाट सर्वसम्मतिले अनुमोदन

शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले चुडाल र सुवेदीको नाम सर्वसम्मतिले अनुमोदन गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

चुडाल र सुवेदीलाई न्याय परिषद्ले चैत १ गते सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्ताव गरेको थियो ।


प्रकाशित : वैशाख ३, २०७८ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?