२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

वायु प्रदूषण नियन्त्रणका लागि राष्ट्रपतिको आग्रह

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले डढेलो नियन्त्रण गर्दै वायु प्रदूषण न्यूनीकरणका लागि सबै तहका जनप्रतिनिधि, विज्ञ तथा प्रकृतिप्रेमीलाई आह्वान गरेकी छन् । 

वायु प्रदूषण नियन्त्रणका लागि राष्ट्रपतिको आग्रह

राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमार्फत बिहीबार उक्त आग्रह गरेकी हुन् ।

उनले जलवायु परिवर्तनका कारण हिउँदे वर्षा अनियमित भइरहेको परिवेशमा डढेलो, औद्योगिक र सवारी साधनको धुवाँ, धुलो आदिबाट देशैभर वायु प्रदूषण बढ्नु चिन्ताको विषय भएको बताएकी छन् ।

प्रकाशित : चैत्र २६, २०७७ २२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?