भारतको बिनागुडी केन्द्रविन्दु भएर ५.८ रेक्टरको भूकम्प

काठमाडौँ — भारतको पश्चिम बंगलको जल्पाइगुडी जिल्लास्थित बिनागुडी केन्द्रविन्दु भएर सोमबार राति भूकम्प गएको छ ।

भारतको बिनागुडी केन्द्रविन्दु भएर ५.८ रेक्टरको भूकम्प

सोमबार राति ९ बजेर ४ मिनेटमा ५.८ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाले जानकारी दिइन् ।

भूकम्पको धक्का नेपालीका पूर्वी जिल्लालगायत अन्य भागहरुमा महसुस गरिएको थियो ।

प्रकाशित : चैत्र २३, २०७७ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?