१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

तस्बिर : अंगद ढकाल

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी मंगलबार अपरान्ह स्वदेश फिर्ता भएकी छन् ।

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा.एके अब्दुल मोमेन, बंगलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रलगायतले बिदाइ गरेका थिए ।

राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार त्यसतर्फ प्रस्थान गरेकी थिइन् ।

प्रकाशित : चैत्र १०, २०७७ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?