नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बस्दै छ । दिउँसो एक बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने कार्यालय अध्यक्ष पुष्पकमल दाहालको सचिवालयको बताएको छ ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्नलागेको हो ।

सर्वोच्च अदालतले गत आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता भंग गरेर पूर्ववतः पार्टी नै ब्युँताइदिएपछि पहिलो पटक स्थायी कमिटी बैठक बस्न लागेको हो ।

प्रकाशित : फाल्गुन २५, २०७७ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?