पूर्वमन्त्री बाँस्कोटालाई पितृशोक

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटालाई पितृशोक परेको छ । 

पूर्वमन्त्री बाँस्कोटालाई पितृशोक

बाँस्कोटाको पिता ९४ वर्षीय हरिप्रसाद बाँस्कोटाको मंगलबार अपराह्न काभ्रेपलाञ्चोकको मन्डनदेउपुर नगरपालिका–४ चैनपुरस्थित निवासमा निधन भएको हो । मृतकको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिन नेकपाका केन्द्रीय सदस्यलगायत जिल्लाका नेता कार्यकर्ता निवासस्थान पुगेका छन् ।

पूर्वमन्त्री बाँस्कोटा चार दाजुभाइमध्ये कान्छो हुन् ।

प्रकाशित : फाल्गुन १८, २०७७ २१:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?