३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

क्षत्री र नरवणेबीच भेटवार्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली सेनाका अवकाश प्राप्त प्रधानसेनापति राजेन्द्र क्षत्रीले भारतीय सेनाप्रमुख मनोज मुकुन्द नरवणे र चिफ अफ डिफेन्स स्टाफ (सुरक्षा नियकाहरुको प्रमुख) विपिन रावतसँग नयाँ दिल्लीमा मंगलबार शिष्टाचार भेटावर्ता गरेका छन् । 

क्षत्री र नरवणेबीच भेटवार्ता

क्षत्री अहिले श्रीमतीको उपचारका लागि दिल्लीमा छन् । त्यसै अवसर पारेर शिष्टाचार भेटवार्ता भएको हो । उनले भेटवार्तामा अन्य कुनै एजेन्डा नरहेको दाबी गरे ।

प्रकाशित : फाल्गुन १८, २०७७ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?