कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

फार्मेसी अधिकृत २ लाख घूससहित पक्राउ

देवनायारण साह

माेरङ — औषधि व्यवस्था विभागको कार्यालय विराटनगरका फार्मेसी अधिकृत सरोज सुवेदी २ लाख घूससहित पक्राउ परेका छन् । 

फार्मेसी अधिकृत २ लाख घूससहित पक्राउ

सेवाग्राहीसँग २ घूस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान इकाई इटहरीको टोलीले सुवेदीलाई विराटनगर महानगरपालिका ३ को एक होटल नजिकबाट बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो । सुवेदीलाई घूससहित अख्तियारको टोलीले पक्राउ गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले पुष्टि गरे ।

प्रकाशित : फाल्गुन १३, २०७७ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?