कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश २ का प्रमुख झालाई जनकपुर विमानस्थलमा १ सय १ किलोको मालाले स्वागत

सन्तोष सिंह

काठमाडौँ — प्रदेश २ का प्रमुख राजेश झालाई जनकपुर विमानस्थलमा १ सय १ किलोको मालाले स्वागत गरिएको छ । उनको स्वागतका लागि प्रदेश सरकारबाट भने आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजकुमार सिंह विमानस्थल पुगेका थिए । 

प्रदेश २ का प्रमुख झालाई जनकपुर विमानस्थलमा १ सय १ किलोको मालाले स्वागत

नेकपा ओली समूहका कार्यकर्ताले प्रदेश प्रमुखको स्वागतमा मोटरसाइकल र्‍यालीसमेत निकालेका थिए ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार झालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् । सोही दिन तत्कालीन प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेपछि झालाई नियुक्त गरिएको हो ।

प्रकाशित : फाल्गुन ९, २०७७ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?