१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

संसद् पुन:स्थापना माग्दै मानव साङ्लोले टुँडिखेल घेराउ [तस्बिरहरु]

काठमाडौँ — नेकपा दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा संसद् पुन:स्थापनाको माग गर्दै काठमाडाैं‌को टुँडिखेल वरिपरि मानव साङ्लोसहितको विरोध प्रदर्शन गरेको छ । संसद् विघटन, महिला हि‌ंसा, महँगी र भ्रष्टाचारका मुद्दासमेत जोडिएको यो प्रदर्शनमा नेकपाका कार्यकर्ताहरुले विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शनमा सहभागी थिए । समूहको चौथो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत बिहीबार मानव साङ्लो सहितको प्रदर्शन गरिएको हो । समूहका स्थायी कमिटी सदस्य तथा केन्द्रीय संघर्ष समितिका सह–संयोजक योगश भट्टराईले प्रतिगमन तथा असंवैधानिक कदमका विरुद्ध टुँडिखेलमा मानव साङ्लोले घेरिएको बताए ।

संसद् पुन:स्थापना माग्दै मानव साङ्लोले टुँडिखेल घेराउ [तस्बिरहरु]
संसद् पुन:स्थापना माग्दै मानव साङ्लोले टुँडिखेल घेराउ [तस्बिरहरु]

यस्तै समूहले शुक्रबार देशव्यापीरुपमा सबै पालिकाका वडा स्तरीय विरोध कार्यक्रम गर्दैछ ।केन्द्रीय संघर्ष समितिले फागुन २ गते पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी फागुन ५ देखि १५ गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । यसअघि काठमाडौंमा केन्द्रित आन्दोलनका कार्यक्रम गरेको दाहाल–नेपाल समूले चौथौं चरणका कार्यक्रम प्रदेश र जिल्ला स्तरीय केन्द्रित छन् ।

प्रकाशित : फाल्गुन ६, २०७७ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?