कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

२४ घण्टामा ९९ जना कोरोना संक्रमित थपिए

काठमाडौँ — पछिल्लो २४ घण्टामा शनिबार नेपालमा ९९ जना कोरोना संक्रमित थपिएका छन् ।

२४ घण्टामा ९९ जना कोरोना संक्रमित थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ८ सय ६ पुगेको छ ।

यस्तै, थप २ सय ४८ जना संक्रमित निको भएका छन् । योसँगै कोरोनाबाट निकोहुनेहरुको संख्या २ लाख ६७ हजार ८ सय १२ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १९ सय ५९ छ । यस्तै, ९५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । शनिबारसम्म नेपालमा २० लाख ९१ हजार १ सय ६६ पीसीआर परीक्षण भएका छन्

प्रकाशित : माघ २४, २०७७ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?