कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

२४ घण्टामा थप १०५ जनामा कोरोना संक्रमण

काठमाडौँ — पछिल्लो २४ घण्टामा आइतबार नेपालमा थप १०५ जना कोरोना संक्रमित थपिएका छन् ।

२४ घण्टामा थप १०५ जनामा कोरोना संक्रमण

आइतबार नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकभर हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९ सय ५९ पुगेको जनाएको छ । यस्तै, सक्रिय संक्रमितको संख्या २ हजार ५ सय ९४ छ ।

२४ घण्टामा २ सय ८८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा कोरोना निको हुनेहरुको संख्या २ लाख ६६ हजार ३३६ पुगेको छ ।

प्रकाशित : माघ १८, २०७७ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?