१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

रत्‍नपार्कमा क्रान्तिकारी माओवादीको कार्टुन प्रदर्श‍न

काठमाडौँ — नेकपा (क्रान्तिकारी माओवादी)ले बिहीबार रात्‍नपार्कमा कार्टुन प्रदर्शन गरेको छ । महोन वैद्य नेतृत्वको उक्त पार्टीको जनवर्गीय स‌ंगठन र मोर्चाले संसदीय व्यवास्थाको खारेजीको माग गर्दै प्रदर्शन गरेको हो । 

रत्‍नपार्कमा क्रान्तिकारी माओवादीको कार्टुन प्रदर्श‍न


रत्नपार्कको भित्तामा समसामयिक घटनाक्रम झल्कने कार्टुन टाँगेर गरिएको प्रदर्शन गरिएको हो । कार्यक्रममार्फत् पार्टीले संघीय जनगणतन्त्र स्थापनाको माग गरेको छ ।

सो कार्यक्रममा सीपी गजुरेलले सम्बोधन गरेका थिए ।

प्रकाशित : माघ १५, २०७७ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?