प्रतिनिधिसभा विघटनविरुद्ध संविधानका धारा पढेर प्रदर्शन

काठमाडौँ — प्रतिनिधिसभा विघटनको विरोध गर्दै मंगलबार युवाहरुले काठमाडाै‌ंको माइतीघर मण्डलामा 'म्याग्निफाइङ ग्लास' लिएर नेपालको संविधानका धाराहरु पढेर प्रदर्शन गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध संविधानका धारा पढेर प्रदर्शन

संविधानका जुन धारा प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेका छन् ती धारा 'म्याग्निफाइङ ग्लास' लगाएर हेर्दा पनि नभेटिने भन्दै युवाहरुले व्य‌ंग्यात्मक रुपमा प्रदर्शन गरेका हुन् ।


प्रकाशित : पुस २८, २०७७ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?