१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

करेन्ट लागेर सप्तरीमा हात्तीको मृत्यु

अवधेशकुमार झा

राजविराज — गहुँ खेतमा लगाइएको करेन्ट लागेर सप्तरीमा शुक्रबार राति एउटा जंगली हात्तीको मृत्यु भएको छ ।

खड्ग नगरपालिका–५ अमहामा गहुँ खेतमा विद्युतीय तार लगाएर करेन्ट छोडिएको थियो । सुँडले तारमा छुँदा करेन्ट लागेर हात्तीको मृत्यु भएको डिभिजन वन कार्यालय राजविराजका प्रमुख सन्तोष झाले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित : पुस २५, २०७७ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?