कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिनिधिसभा विघटनविरुद्ध उल्टाे हिँडेर प्रदर्शन

काठमाडौँ — प्रतिनिधिसभा विघटनविरुद्ध नेविस‌ंघले काठमाडाैंको माइतीघर–बानेश्वर क्षेत्रमा उल्टाे हिँडेर प्रदर्शन गरेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध उल्टाे हिँडेर प्रदर्शन

नेविसंघका नेता तथा कार्यकर्ताहरु माइतीघरबाट उल्टो हिँडेर बानेश्वरसम्म पुगेका थिए । उनीहरुले संसद् विघटनविरुद्ध नाराबाजी गर्नुका साथै प्रधानमन्त्री ओलीकाविरुद्ध नाराबाजी गरेका थिए ।





प्रकाशित : पुस २४, २०७७ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?