१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

भेरीमा बस खस्यो

१ जनाको शव भेटियो, १ घाइतेको उद्धार 

सुर्खेत — जाजरकोतर्फ जाँदै गरेको बस बिहीवार करिब पौने ३ बजे गुर्भाकोट नगरपालिका-९, गरालेमा भेरी नदीमा खसेको छ । बस नम्बर र बसमा यात्रु कति छ्न् भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र भट्टले बताए ।

भेरीमा बस खस्यो

उनका अनुसार १ जनाको शव भेटिएको छ । १ जना घाइतेको उद्धार भाएको छ ।

उनका अनुसार छिन्छु र मालारानीबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । बस पानीमा डुबेकोले नम्बर नखुलेको उनले बताए ।


प्रकाशित : पुस २३, २०७७ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?