१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

दाहाल-नेपाल निकट विद्यार्थीहरुद्वारा बानेश्‍वरमा राँके जुलुस

काठमाडौँ — प्रतिनिधिसभा विघटनको विरुद्धमा नेकपाको पुष्पमकमल दाहाल र माधवकुमार नेपाल पक्षका विद्यार्थीहरुले सोमबार साँझ उपत्यकामा राँके जुलुस निकालेका छन् ।

दाहाल-नेपाल निकट विद्यार्थीहरुद्वारा बानेश्‍वरमा राँके जुलुस

बानेश्वरस्थित मिनभवन क्याम्पसबाट सुरु भएको जुलुस बानेश्वरको मुख्य चोकमा गएर टुंगिएको थियो ।


उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध चर्को नाराबाजी गर्दै ओलीको कदम संविधान र लोकतन्त्रविरोधी भएको बताए ।


सोमबार दिउँसो दाहाल-नेपाल निकट विद्यार्थीहरुले बाल्मिकी क्याम्पसमा स्वाहा कार्यक्रम गरेका थिए


प्रकाशित : पुस १३, २०७७ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?