१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

हेर्नुहोस् एक सय वर्ष पुराना तस्बिरहरु

प्रशान्त माली

ललितपुर — पाटन संग्रहालयमा एक सय वर्ष पुराना तीस वटा तस्बिरहरु शुक्रबारबाट प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा ८ वर्षको उमेरका त्रिभुवन, तत्कालीन प्रधानमन्त्री चन्द्रशम्शेर, जंगबहादुर राणा, भीमफेदीबाट उपत्यकामा गाडी बोकेर ल्याइरहेको, बौद्ध स्तुप र त्यसबेलाका जनजीवन, पशुपतिनाथ मन्दिर, धराहरा, पाटन दरबार क्षेत्रको रानीपोखरी, पाटनका किसानहरुको गतिविधि झल्किने तस्बिरहरु छन् ।

हेर्नुहोस् एक सय वर्ष पुराना तस्बिरहरु
हेर्नुहोस् एक सय वर्ष पुराना तस्बिरहरु

त्यस्तै त्यतिबेलाका सैनिक, पाटन दरबार क्षेत्र, स्वयम्भूनाथ मन्दिर, सप्तपाताल पोखरी पहिला र अहिलेको, हनुमानढोका दरबार क्षेत्रको कालभैरवको विशालमूर्ति, भक्तपुर दरबार क्षेत्रको स्केच, कीर्तिपुरको चैत्य, बाघ दरबार, पाटन सुनधारा, पाटन दरबार क्षेत्रको भण्डारखाल बगैंचा, पिम्बहाल पोखरी छन् । प्रर्दशनी माघ १८ गतेसम्म चल्नेछ । त्यसपछि काष्ठकला, धातुकला र प्रस्थरकलाको मूर्तिहरु प्रदर्शनमा राख्ने संग्रहालयको योजना छ ।

हेर्नुहोस् एक सय वर्ष पुराना तस्बिरहरु

हेर्नुहोस् एक सय वर्ष पुराना तस्बिरहरु

हेर्नुहोस् एक सय वर्ष पुराना तस्बिरहरु

हेर्नुहोस् एक सय वर्ष पुराना तस्बिरहरु

हेर्नुहोस् एक सय वर्ष पुराना तस्बिरहरु

हेर्नुहोस् एक सय वर्ष पुराना तस्बिरहरु

हेर्नुहोस् एक सय वर्ष पुराना तस्बिरहरु

हेर्नुहोस् एक सय वर्ष पुराना तस्बिरहरु

प्रकाशित : पुस ११, २०७७ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?