३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

ओली पक्षले निर्वाचन आयोगमा दर्ता गरायो विस्तारित केन्द्रीय समितिको सूची

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले बिस्तारित केन्द्रीय समितिको सूची निर्वाचन आयोगमा दर्ता गराएको छ । 'नेकपाको केन्द्री समिति पुनर्गठन भएको सूचना आएको छ । थप गरिएका सदस्यको सूची आयोगमा दर्ता भएको छ,' प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कान्तिपुरलाई बताए । 

ओली पक्षले निर्वाचन आयोगमा दर्ता गरायो विस्तारित केन्द्रीय समितिको सूची

आयोगमा अधिवक्ता बाबुराम दाहालले सूची दर्ता गराएका हुन् । मंगलबार बालुवाटारमा बसेको ओली पक्षको बैठकले ५५६ जनालाई केन्द्रीय सदस्य थप गरेको हो ।

प्रकाशित : पुस ७, २०७७ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?